Hamro Sanchar

बिहानै मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १५ गते


Advertisement

काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।


प्रतिकृया दिनुहोस्