Hamro Sanchar

संसदमा प्रचण्डको टिप्पणी : सरकार गलत बाटोतिर अग्रसर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ११ गते


Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकारको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको सुनाएका हुन ।

‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।


प्रतिकृया दिनुहोस्