Hamro Sanchar

प्रचण्डको टिप्पणी : भारतले आरजुलाई प्रधानमन्त्री तहको ट्रिट दियो, यस्ले एमाले बिच्चिएको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ५ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको टिप्पणी गरेका छन् ।

आजदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्