काठमाडौं। नेपालमा यही मार्च १० देखि २० तारिख सम्म आयोजना हुन लागेको आईसीसी विश्व कप लिग २ को खेल स्थगित भएको छ। अमेरिका, इजरायल र ईरान युद्धका कारण मध्यपूर्वमा देखिएको अस्थिर अवस्थाको कारण उक्त खेल स्थगित भएको हो । लिग २ श्रृङ्खला मा नेपाल, युएई र ओमान बीच कीर्तिपुर क्रिकेट...
काठमाडौं । इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ । अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी एचआरएएनए ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा १० वर्षमुनिका १८१ बालबालिका छन् । घाइतेहरूको संख्या...
काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि निर्वाचनको दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ । हवाई गस्ती, हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय भएको...