Hamro Sanchar

बझाङमा १ मा एमालेको सुरुवाती अग्रता, कांग्रेसका सिंहले पछ्याउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

बझाङ, वैशाख १६– बझाङमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

मतगणना सुरु भएकोमा केहीबेर अघि सार्वजनिक प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ३ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्