Hamro Sanchar

मेयर हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर राखे यलम्बरको

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १२ गते


धरान, पुस १२- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राखेका छन् ।

बिहीबार उनले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको फोटो राखेका हुन् ।

बुधबार मेयर साम्पाङले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने बताएका थिए । उनले लेखेका थिए ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’


प्रतिकृया दिनुहोस्