आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एक महिनासम्म रोकिएको टेलिसिरियल ‘हल्का रमाइलो’ पुन: प्रसारणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ८ गते


Advertisement

काठमाडौं, साउन ८- एक महिनासम्म रोकिएको चर्चित टेलिभिजन सिरियल ‘हल्का रमाइलो’ पुन: प्रसारणमा आएको छ ।

आइतबार बेलुका १ सय ८८ भाग प्रसारणमा ल्याउँदै सिरियललाई निरन्तरता दिइएको छ । वान–एक्स बेट प्रकरणमा कलाकार पक्राउ परेछि सिरियल ‘हल्का रमाइलो’ प्रसारण रोकिएको थियो । केही साताअघि अदालतको आदेशमा उनीहरु रिहा भए सगैँ कायक्रम लाई पुन सञ्चालन गरिएको हो ।

‘हल्का रमाइलो’ प्रसारणमा आए पनि ‘बल्छी धुर्बे’ र ‘राजु मास्टर’को अर्को सिरियल ‘जुठे’ प्रसारणमा आउन भने केही समय लाग्ने सक्ने । छायांकनका लागि उपत्यकाबाहिर जानुपर्ने भएकाले यो सिरियल आउन केही समय लाग्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस्