Hamro Sanchar

पूर्वबैंकर अनिलकेशरी रास्वपा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ७ गते


काठमाडौँ, असार ७- पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।

उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

गत असार ७ गते रास्वपा रवि लामिछानेका नेतृत्वमा स्थापना भएको थियो । जसको आज एक वर्ष पुग्दा रास्वपा चर्चाको केन्द्रमा रहेको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा चिपानको कार्यक्रम आयोजना गरेको छ ।


प्रतिकृया दिनुहोस्