काठमाडौं । गायिका ज्योति मगर नेकपा ९एमाले०को चुनावी प्रचारमा सहभागी भएकी छन् आज उनी काठमाडौंको भृकुटीमण्डपस्थित एमालेको महाधिवेशनस्थलमा देखिएकी हुन् । उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङलगायत नेताका निम्ति मत मागेकी छन् । उनीहरूको प्रचार गरेकी छन्। ११औँ महाधिवेशनअन्तर्गत एमालेको चुनावी प्रक्रिया जारी छ । आज दिउँसो ३ बजेदेखि...
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि मंगलबार बिहान अन्तिम नामावली प्रकाशन गरेको हो। प्रकाशित नामावली अनुसार अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवार छन्। ५...
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् । भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको र त्यही अनुसार काम गर्ने चाहना रहेको बताइन् । उनले भनिन्, ‘अहिले पनि त्यही हो ।...