Skip

Hamro Sanchar

एमालेको चुनावी प्रचारमा गायिका ज्योति मगर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


काठमाडौं । गायिका ज्योति मगर नेकपा ९एमाले०को चुनावी प्रचारमा सहभागी भएकी छन्

आज  उनी काठमाडौंको भृकुटीमण्डपस्थित एमालेको महाधिवेशनस्थलमा देखिएकी हुन् ।

उनले उपाध्यक्ष पदका उमेदवार पृथ्वी सुब्बा गुरुङलगायत नेताका निम्ति मत मागेकी छन् । उनीहरूको प्रचार गरेकी छन्।

११औँ महाधिवेशनअन्तर्गत एमालेको चुनावी प्रक्रिया जारी छ । आज दिउँसो ३ बजेदेखि विद्युतीय मेसिनबाट मतदानको तयारी छ ।


प्रतिकृया दिनुहोस्