Skip

Hamro Sanchar

साँइकल लिएर रास्वपा कार्यलय भित्र जान नपाएपछि पुष्कर शाह लेख्छन् : थोत्रो कोट भिजाउँदै घर फर्केँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १८ गते


काठमाडौँ । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।

पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएको उल्लेख गरेका छन् । उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको शाहको गुनासो छ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्

 

 


प्रतिकृया दिनुहोस्