काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा सरकारले गरेका जनविरोधी गतिविधिबाट जनतामा देखिएको असन्तुष्टिलाई राजावादी र प्रतिगामी शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्। सुर्खेतमा आज्देखि सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले राजा–महाराजाहरूले देशलाई...
काठमाडौँ। प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिको विषयले चर्चा पाएको छ। आज लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिको लहरमा बसेको फोटो सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो। सांसद पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क)बाट एमालेबाट...
धनुषा। धनुषामा बिहे भोजमा खाजा खाएका झन्डै सय जनाभन्दा बढी बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा बिरामी भएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा गएको जन्तीले खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खाएका...