Hamro Sanchar

बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान नराख्न प्रचण्डको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ११ गते


Advertisement

काठमाडौं, पुस ११- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका लागि कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

प्रचण्डले सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन गरेको स्वकिय सचिव रमेश मल्लले बताए ।


प्रतिकृया दिनुहोस्