Hamro Sanchar

माधव नेपाल नेकपा एस संसदीय दलको नेतामा चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ४ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिएका छन्।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।


प्रतिकृया दिनुहोस्