काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे चिन्ता नगर्न आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ता नगर्न आग्रह गरेका हुन्। कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ। स्वास्थ्यको चिन्ता त पोहोर परार म बिरामी...
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ५ बासुदेवपट्टी विष सेवनबाट ३ बालबालिकाको मृत्यु भएको छ। विष सेवनबाट सुशिल साहका ६ वर्षीय छोरा आदित्य साह तथा छोरीद्वय ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो । विष सेवनबाट सुशिलकी ३० वर्षीया श्रीमती पविता साह सिकिस्त छन् । ईलाका...