काठमाडौं । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो। उनलाई बहुविवाह मुद्दामा अदालतले १ वर्ष जेल र ५ हजार जरिवानाको फैसला गरेको थियो। कैदबापत दिनको...
काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरिएको स्ट्याटसमा पोखरेलले भनेका छन्, ‘ पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ । ’ सन्देशमार्फत पोखरेलले एमालेको...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधानअनुसार ६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेटका आधारमा सरकार बनेको भन्दै मिति सार्ने तर्कको औचित्य नभएको बताए। ‘फागुन २१ मै निर्वाचन गर्नुपर्छ, चुनाव सर्नुको अर्थ...