काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन्। देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन्। दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो ।...
काठमाडौं । मधेस प्रदेश सभामा सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट हटाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी बिच्छालाई सो पार्टीको सिफारिसका आधारमा प्रदेश सभा सचिवालयले सांसद पदबाट हटाएको हो। बिच्छालाई राप्रपाले ६ महिनाका लागि साधारण सदस्यबाट हटाई प्रदेश सभा सदस्यबाट समेत फिर्ता लिने निर्णय गरेको पत्र प्रदेश सभामा पठाएको...
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्नै भन्दै सहयोग गर्न आग्रह गरेका छन्। गृहजिल्ला रामेछाप पुगेका उनले त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै अब ऊर्जा क्षेत्र मात्र नभइ सम्पूर्ण मुलुक नै राम्रो बनाउनका लागि सहयोग गर्न अनुरोध गरे । उज्यालो नेपाल पार्टी गठन गरेका घिसिङ आफैं चाहिँ...