काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा सचिव पदमा सबैभन्दा अगाडि महेश बस्नेत रहेका छन् । उनले ७८३ मत पाएका छन् । दोस्रोमा पद्यमकुमारी अर्याल छिन् । उनले ७७८ मत पाएकमी छन् । नौ सचिव पदका लागि २० उमेदवार प्रतिस्पर्धामा छन् । हालसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । कसले कति...
काठमाडौं । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले ८३ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्। बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो। नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे। उनले नागरिकता प्राप्त गरेसँगै पहिलोपटक आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेको...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । उनीहरू दुवैले सुरुदेखि नै अग्रता लिँदै आएका थिए । निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३...