
काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा सचिव पदमा सबैभन्दा अगाडि महेश बस्नेत रहेका छन् । उनले ७८३ मत पाएका छन् ।
दोस्रोमा पद्यमकुमारी अर्याल छिन् । उनले ७७८ मत पाएकमी छन् । नौ सचिव पदका लागि २० उमेदवार प्रतिस्पर्धामा छन् ।
हालसम्म ५० प्रतिशत मतगणना भइसकेको छ ।
कसले कति पाए मत :
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२

















