हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, १६ गते
सिन्धुली, असार १६- चट्याङ लागेर सिन्धुलीमा एक वृद्धको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको तीनपाटन गँउपालिका–७ पत्यानीका ६० वर्षीय गोपाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफैँबाट नैतिकताको उदाहरण प्रस्तुत गर्न आग्रह गरेका छन् । उनले सहकारी ठगीको मुद्दा खेपिरहेका रवि लामिछानेलाई सभापति पदमा राख्नेले भिजिट भिसा प्रकरणमा नैतिकताको पाठ सिकाउन मिल्छ ? भन्दै प्रश्न गरे । “पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवं...
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा र अध्यागमनको विषयमा माओवादीले गरेको सहमति झारो टार्ने काम भएको...