Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले खेल छोट्यायो, सुदूरपश्चिम र विराटनगरबीच ५ ओभरको खेल हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल पाँच ओभरमा झारिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि निर्धारित १५ ओभर घटाएर खेल पाँच–पाँच ओभरमा खेलाउने निर्णय गरिएको हो।

दुवै टोलीका कप्तान, अम्पायर र म्याच कमिस्नरबीचको छलफलपछि खेल साँझ ४ः४१ बजे सुरु हुने तय भएको छ। खेलअघि केहीबेरमै टस हुने जनाइएको छ।


प्रतिकृया दिनुहोस्