Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले रोकियो खेल, लुम्बिनी र चितवनले बाँडे अंक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान खेल्न अयोग्य भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।

आजको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स भिड्ने तालिका छ।


प्रतिकृया दिनुहोस्