Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एन्फाका अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर जिल्ला अदालतले दुवै जनालाई पक्राउ गर्न आदेश दिएको अदालतका स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिएका छन्।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीहरूलाई पक्राउ गर्ने आदेश जारी गरेको हो।


प्रतिकृया दिनुहोस्