Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन थापाले हाले भोट, सभापतिको मतगणना आजैदेखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २३ गते


Advertisement

२३ असोज, काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार गगन थापाले साँझ राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताएका छन् ।

सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा छ।


प्रतिकृया दिनुहोस्