Skip

Hamro Sanchar

१२ सय रुपैयाँले बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २८ गते


Advertisement

२८ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार, आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोालामा ६० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला ४६६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ४६ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्