Skip

Hamro Sanchar

दीर्घबहादुर रावल नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ४ गते


Advertisement

३ भदौ, काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो ।

गत चैतदेखि नै उक्त पद रिक्त छ । लामो समयदेखि डेपुटी गभर्नरको पद रिक्त हुँदा केन्द्रीय बैंकको आन्तरिक कार्यसम्पादन र नीतिगत निर्णय प्रक्रियामा ढिलाइ भएको थियो ।


प्रतिकृया दिनुहोस्