Skip

Hamro Sanchar

आज सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० मा किनबेच भइरहेको छ । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सोही परिणामको चाँदी चार हजार ७७० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिकृया दिनुहोस्