Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्यानडासँग कतार पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ५ गते


Advertisement

५ असार, काठमाडौं । फिफा विश्वकपमा कतारले क्यानडासँग लज्जास्पद हार व्यहोरेको छ ।

नेपाली समयअनुसार आज बिहान क्यानडामा भएको खेलमा कतार ६-० गोल अन्तरले पराजित भएको हो ।


प्रतिकृया दिनुहोस्