Skip

Hamro Sanchar

बंगालदेशसँग पराजित भएपछि सेमिफाइनलमा बाहिरियो नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, काठमाडौं । नेपाल महिला साफ च्याम्पियनसिप २०२६ मा नेपाल सेमिफाइनलमा पराजित भएको छ।

बुधबार भरातको गोआमा भएको खेलमा नेपाल २-१ गोलले पराजित भएको हो।

खेलमा नेपालले अग्रता लिए पनि दुई गोल खान पुग्यो।

खेलको २२ मिनेटमा गीता रानाले कर्नरबाट आएको बलमा डिबक्सबाट गोल गरेकी थिइन्।

तर पहिलो हाफको अन्त्यमा नेपालले गोल खान पुग्यो। रित चक्माले कर्नरबाट सिधै गोल गरिन्।

दोस्रो हाफको इन्जुरी समयमा नेपालले अर्को गोल खायो। सागोरिकाले गोल गर्दा नेपाल स्तब्ध भयो।


प्रतिकृया दिनुहोस्