Skip

Hamro Sanchar

नेकपाका संयोजक प्रचण्डको स्वास्थ्यमा सुधार, अझै केही दिन अस्पतालमै बस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


१७ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको स्वास्थ्यमा केही सुधार आएको छ ।

निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्यमा सुधार आएको नेकपा पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए ।

प्रचण्डको स्वास्थ्यमा असहज भएपछि शनिबार अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा सुधार आएपनि दाहाल केहि दिने अस्पताल मै रहने छन् ।


प्रतिकृया दिनुहोस्