Skip

Hamro Sanchar

आज पनि श्रम संस्कृतिको पर्चा विरोध , सभामुखको चेतावनी : व्यवहार सच्याउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ६ गते


६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीले आज पनि सदनमा विरोध गरेको छ ।

बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेका हुन् । उनीहरूले बैठकमा पर्चाको नारा पढेर सुनाए ।

सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादा कायम गर्न आग्रह गरे । नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियापलाप र व्यवहार सच्याउन चेतावनी दिए ।

 


प्रतिकृया दिनुहोस्