Skip

Hamro Sanchar

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पुर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १६ गते


काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो । उनलाई आइतबार नै ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको छ ।


प्रतिकृया दिनुहोस्