Skip

Hamro Sanchar

प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

दलको आज बसेको बैठकले दाहाललाई दलको नेतामा चयन गरेको हो ।


प्रतिकृया दिनुहोस्