Skip

Hamro Sanchar

मध्यपुर्व युद्ध तनाव : कतार एयरवेजले काठमाडौं-दोहा उडान भर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


काठमाडौं । मध्यपूर्व तनावकैबीच कतार एयरवेजले काठमाडौं दोहा(उडान) भर्ने भएको छ ।

कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिका अनुसार चैत २ र ३ गते काठमाडौं( दोहा उडान भर्नेछ । यस्तै चैत ३ र ४ गते काठमाडौं भने तालिका सार्वजनिक गरेका छ ।

नेपालबाट कतार जान चाहने दोहा ट्रान्जिट हुँदै अन्य गन्तव्यमा जाने यात्रुहरुले यो उडान सुविधा लिन सक्नेछन् ।


प्रतिकृया दिनुहोस्