Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आईसीसी टी-२० विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


Advertisement

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न आइतबार भारत जाने नेपाली क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो।

टोलीलाई क्यानका अध्यक्ष क्यानका चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए।

आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनुअघि नेपाली टोलीले अभ्यास खेल खेल्नेछ।


प्रतिकृया दिनुहोस्