Skip

Hamro Sanchar

पाँच महिनामा ८ खर्ब ७० अर्ब भित्रियो रेमिट्यान्स

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।७ प्रतिशतले बढेको थियो। मङ्सिर महिनामा मात्रै भने १ खर्ब ८३ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको हो।

अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रहेको भित्रिएकोमा चालू आर्थिक वर्षमा बढ्न पुगेको छ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय ७ खर्ब अर्ब ४३ करोड रहेको थियो ।


प्रतिकृया दिनुहोस्