काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि-बालेन समूहले आउने २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव भएमा एमालेले नै जित्ने जिकिर गरे। एमाले र नेपाली कांग्रेसले जित्ने देखिएमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने डा.रामजी रामले घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा। रामले समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने निर्णय पुगेको जनाएका छन्। उनले भनेका छन्, ‘दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक...
विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएको घोषणा भने पुस २७ गते हुनेछ ।...