Skip

Hamro Sanchar

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २२ गते


काठमाडौं । सरकारले स्व.पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए ।


प्रतिकृया दिनुहोस्