Skip

Hamro Sanchar

आज सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १९ गते


काठमाडौं । नेपाली आज बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्