Skip

Hamro Sanchar

एनपिएलमा आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ९ गते


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज  दिउँसो ४ बजे हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ ।


प्रतिकृया दिनुहोस्