Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएल : काठमाडौँलाई २९ रनले हराउँदै सुदूरपश्चिम विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ३ गते


Advertisement

काठमाडौं । हरमित सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ ११८ रनमै समेटियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका बलरसामु काठमाडौँका ब्याटर निरिह सावित भए ।


प्रतिकृया दिनुहोस्