Skip

Hamro Sanchar

नोभेम्बर १७ देखि हुने भयो एनपीएलको दोस्रो संस्करण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ५ गते


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जनाइएको हो ।


प्रतिकृया दिनुहोस्