Skip

Hamro Sanchar

साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको सानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, ३ गते


काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।

आज बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो ।

नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे। नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।


प्रतिकृया दिनुहोस्