Skip

Hamro Sanchar

पूर्वमन्त्री अफताब आलमलाई उच्च अदालतले दियो सफाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १४ गते


काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।


प्रतिकृया दिनुहोस्