Skip

Hamro Sanchar

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १८ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमामा रहेका चौथाइवालेले आज प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।


प्रतिकृया दिनुहोस्