Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भीम सार्की १५ लाखमा काठमाडौंमा अनुबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ ।

उनले १० लाख न्यूनतम मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा काठमाडौं, कर्णाली र चितवनबीच प्रतिस्पर्धा भएको थियो ।

उच्चतम मूल्य १५ लाखमा काठमाडौंले लक्की ड्र मा भीम सार्कीलाई पाएको थियो । भीम नेपाली क्रिकेटमा भरपर्दा ब्याटरको रुपमा चिनिन्छन् ।


प्रतिकृया दिनुहोस्