बाढीपहिरोले ३४ राजमार्गका ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, बनाउन कति लाग्छ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ। सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना...
काठमाडौं । दसैँका लागि मुस्ताङबाट ल्याइएका च्यांग्राको मूल्य यसपटक सस्तो भएको छ। च्यांग्राको संख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्यांग्राको मूल्य महँगो हुँदा व्यापार नभएको कारण यसपटक कृषकले नै बिक्री मूल्य घटाएका हुन्। गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्यांग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले...
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’...