काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले कार्यकर्ताहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। आज दिउँसो माइतीघर मण्डलदेखि बबरमहलसम्म एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्। सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै उक्त प्रतिवेदनमा कारबाही सिफारिस गरिएका पूर्वप्रधानमन्त्री...
काठमाडौं । पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले राजनीतिक पृर्वाग्रह र प्रतिसोधपुर्ण ढंगले आफुलाई पक्राउ गरिएको बताएका छन् । लेखकले त्यसको बिरुद्ध आफुले कानुनि लडाँइ लड्ने समेत बताए । आज बिहान भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि लेखकले यस्तो प्रतिक्रिया दिएका हुन् । नव निवार्चित बालेन सरकारले मन्त्रिपरिषदको...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन्। उनी धापासीस्थित निजी निवास सरेकी थिइन्। शुक्रबार मध्याह्न राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित...