दमक । झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेनले अप्रत्याशित मत परिणाम ल्याइरहेका हुन् । शाहले ३९,२८४ मत ल्याउँदा ओलीले १०,२९३ मत पाएका छन्।...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित विजयी भएका छन् । २०४८ सालदेखि नै नेपाल मजदुर किसान पार्टी कब्जामा राखेको यस क्षेत्रमा रास्वपाका रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्। उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए। उनले १२८५० मत प्राप्त गरेका छन्। शेखरको तुलनामा रविनाले चार गुणा भन्दा बढी मत...