काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार, १० हजार ६५६ मत प्राप्त गरी कांग्रेसका आचार्य विजयी भएका हुन्। उनले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गर्दै आएका थिए। आचार्यको यो तेस्रो जित हो। उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ सालमा प्रतिनिधि...
काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए । यहाँ कांग्रेसका उम्मेदवार रमेश अर्यालले ६ हजार मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामेश्वर...
बेनी । म्याग्दीका स्वतन्त्र उमेदवार महावीर पुन दुई वटा स्थानीय तहको मतगणना सकिँदासम्म दोब्बर मतान्तरसहित अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा पुनले तीन हजार चार सय ३७ बढी मत पाएका छन् । धवलागिरी र मालिका गाउँपालिकाको ११ हजार २ सय १ मत गणना गर्दा पुनले पाँच...